८४ पुजाको खर्च कटाएर विद्यालयलाइ दान

SITENAME

पाल्पाको रैनादेबि छहरा गाउँपालिका ७ बेलबासका ८४ बर्ष ओत बहादुर सिंजाली र ८३ बर्षिय मुनु सिंजालीले ८४ औँ पुजाको अबसरमा मनकामना प्राथामिक विद्यालय बल्ढङ्घगढी लाइ नगद दान गरेका छन । विद्यालयको अभिभावक भेलामा घोषणा गरेका सिंजालीले १९ गते शुक्रबार १० हजार ५ सयका का दरले २१ हजार  विद्यालय का प्रधानध्यापक नारायण प्रसाद पोखरेललाइ हस्तान्तरण गरेका हुन । उत्त रकम विद्यालयको अक्षयकोष स्थापना गरि जेहेनदार तथा गरिब विधार्थीलाइ वार्षीक रुपमा प्रदान गरिने विद्यालय व्यस्थापन समितिका अध्यक्ष जुनू कुमारि पुनले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा महोत्सव गर्ने

काठमाडौँ, ५ वैशाख विभिन्न जिल्लाबाट काठमाडौँ आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्थाको रुपमा रहेको पाल्पाली संगमले स्थापना दिवसको

SITENAME

गुल्मीको मदाने गाउँपालिका ०१ मा खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

नयाँ बर्ष २०८० को अबसरमा गुल्मीको मदाने गाउँपालिका ०१, अग्लुङ्ग निपानेमा खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।  “अनेकतामा एकता

SITENAME

अनुमति नलिई तथ्यांक लिन नपाइने, प्रमाणित नगरी प्रकाशन गरे जरिवाना सहित कैद हुने

                               तस्बिर श्रोत :गगुल  काठमाडौं -सरकारले तथ्यांक संकलन र प्रकाशनलाई कडाइ गर्ने गरी नयाँ कानून ल्याउने तयारी

↑