रैनादेवी छहराको भैरव माविबाट एचपिभी खोप अभियानको शुभारम्भ

SITENAME


भुवन रायमाझी

 रैनादेवी छहरा गाउँपालिकाले आज देखी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेको छ । रैनादेवी छहराको भैरव माविबाट एचपिभी खोप अभियानको गाउँपालिका अध्यक्ष रुक्मागंत भटराई र वडा अध्यक्ष गोविन्द रायमाझीले शुभारम्भ गर्नु भएको हो ।किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागी आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुने रैनादेवी छहरा स्वास्थ्य साखा प्रमुख जिवन रानाले जानकारी दिनु भयो ।खोप अभियानमा  रैनादेवी छहरा गाउँपालिका भित्र बाट  कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका एक हजार ७६  किशोरीलाई खोप लगाइने गाउँपालिकाले जनाएको छ । खोप विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको हुदा  ढुक्कसँग खोप लगाउन  रैनादेवी छहरा स्वास्थ्य चौकीमा रहेका डाक्टर शिशिर पटेलले आग्रह गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

कटौजेपानीमा संन्चालन भएको कृकेट खेलमा शताब्दी युवा क्लव अमलाबास प्रथम

भुवन रायमाझी पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेको छ ।बिजयादशमीको अबसर पारेर बतासे  कृकेट क्लवले आयोजना गरेको बिसिसि नक आउन कृकेट

SITENAME

तिन कार्यविधि पास गरेर रैनादेबी छहराको निति तथा कार्यक्रम सार्वजनिक

भुवन रायमाझी पाल्पाकाे रैनादेबी छहरा गाउँपालिका १६ औं गाउँसभा शुरू भएको छ । गाउँसभाकाे शुभारम्भ गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गरेका हुन ।

SITENAME

रिब्दीकोट ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा संञ्चालन हुदा स्थानीयले पाय गाउँमै सुविधा

भुवन रायमाझी पाल्पाको रिब्दीकोट गाउँपालीका  ६ ठिमुरेमा पालिका स्तरीय घुम्ती सेवा शिवर सम्पन्न भएको छ।ठिमुरेका स्थानीय नागरिकलाई सहज होस भन्ने

↑