रैनादेवी छहरा ४ का वडा अध्यक्ष गोविन्द रायमाझीले ९६ वर्षे दलित महिलालाई सम्मान गरेर गरे पदवहाली 

SITENAME

 

भुवन रायमाझी

 

रैनादेवी छहरा ४ का वडा अध्यक्ष गोविन्द रायमाझीले पदवाहल गरे संगै वडा पालिकालाई शुसासन युक्त नमुना वडा बनाउने संकल्प गर्नु भएको छ। आज एक औपचारीक कार्यक्रम मार्फत स्थानीय ९६ वर्षकी  दलित  महिला  देवकला सार्कीलाई आपनै कार्यकक्ष मा सम्मान गरेर उहाँको आर्सिबाद लिदै पहिलो पटक पदवहाली गर्नु भएको छ ।उहाँले १ महिना भित्र वडा लाई नमुना र सबैले अपनत्व गर्ने खालको बनाउने बताउदै छहराको धार्मीक पर्यटन ,कृर्षी पर्यटनको माध्यम बाट ४ नम्बर वडालाई आत्मनिर्भर बनाउने प्रतिबद्धता समेत ब्याक्त गनु भएको छ । रायमाझीले वडा भित्र रहेका १५० बढी युवालाई बिभिन्न आयमुलक क्षेत्रमा परिचालन गर्ने आफुको पहिलो उद्धेश्य रहेको भन्दै वडालाई सुशासन, पारदर्शिता कायम गरी अनियमिता भ्रष्टचार लापरवाही आजैका दिन बाट रोक्ने प्रतिबद्धता समेत ब्याक्त गर्नु भएको छ ।वडामा ५ वर्ष सम्म अधुरा रहेका सबै योजना लाई निरन्तर दिने बताउदै पुर्व अध्यक्ष बिष्णु प्रसाद पोखरेल सहितको टिमलाई धन्यबाद दिनु भएको थियो ।कार्यक्रमको सन्चालन वडा सचिव रविन्द्र रायमाझीले गनृू भएको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरामा रास्वपाको प्रथम पालिका अधिवेशन हुँदै, सभापतिमा चार आकांक्षीको चर्चा

  भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम ऐतिहासिक पालिका अधिवेशन हुने भएको छ। रास्वपाले

SITENAME

नेपालमा बलात्कारीलाई कस्तो सजाय?दोषीलाई सजाय दिन नयाँ कानुन आवश्यक

बबिता थापा महिलाको सुरक्षामा प्रश्न: कहिले रोकिन्छ बलात्कार?” आजको समयमा हाम्रो समाजले अत्यन्त गम्भीर र पीडादायक समस्याको सामना गरिरहेको

SITENAME

नेपाली कांग्रेस पाल्पा–२ मा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानासहित पाँच जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटीले सबैको

↑