संस्कृति संरक्षणमा चासो दिदै राजन थापाको पाल्पाको दिग पन्चेबाजा बजारमा

SITENAME


भुवन रायमाझी


अत्यन्तै सुमधुर स्वरका धनी राजन थापाले रैनादेवी छहराको संस्कृति संरक्षणमा चासो दिदै आफ्नो दोस्रो एल्बम पाल्पाको दिग पन्चेबाजा बजारमा पठाएका छन। रैनादेवी छहरा गाउँपालिका भित्रका कालिका मन्दिर, बल्डेङगढी र छहरा आसपासका धार्मिक एवम पर्यटकीय क्षेत्रको पहिचान झल्काउने गरि मौलिक पन्चेबाज पाल्पाको दिग राजन थापा युट्युव च्यानल मार्फत गित सार्वजनिक गरेका छन ।गितमा राजन थापा र सिमा थापाले स्वर दिएका छन भने लय सिमा थापाको रहेको छ ।

गितको छायाकन र सम्पादन बिष्णु भटराईले गरेका छन । गित आफ्नो जन्म गाउँ दिग आसपासलाई समेटेर छायाकन गरिएको छ ।गितमा स्थानीयहरुले समेत अभिनय गरेका छन ।राजनले पहिलो गित गैरा बारी फलेको आलु नामक गित बजारमा पठाय संगै दोस्रो गिति एल्बम पाल्पाको दिग पन्चेबाजामा आधारीत भ्रखर मात्र बजारमा पठाएका छन ।राजनले संचारकर्म संगै सांगितिक यात्रालाई समेत निरन्तर दिने बताएका छन ।

हेरो गित https://www.youtube.com/watch?v=dNZBaD6_U0A 

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच हुने

  रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीमा अबदेखि थाइराइड तथा अन्य हर्मोनल जाँच गर्न सकिने टि.एफ.टि. (Thyroid Function Test) मेसिनबाट सेवा सुरु भएको छ ।

SITENAME

रैनादेवी छहरामा मौलिक तीज गीत प्रतियोगिताः प्रथम पुरस्कार मुझुङलाई

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तीज गीत प्रतियोगितामा वडा नं ५ मुझुङ प्रथम भएको छ । पालिका भित्रबाट ८

↑