भुवनपोखरीमा पराल बोकेको ट्याक्टर दुर्घटना ,एक जनाको मृत्युु 

SITENAME


 भुवन रायमाझी


पाल्पाको रैनादेवी छहरा ३ भुवनपोखरीमा पराल बोकेको ट्याक्टर  दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।भुवनपोखरीको दमारखोला बाट पराल बोकेर गाउँ जाने क्रममा लु १ त ३३२ नम्मरको ट्याक्टर दुर्घटना हुदा स्थानीय ६५ वर्षका मान बहादुर गाहाको घटना स्थलमा मृत्यु भएको स्थानीय स्वास्थ्य कर्मी भुवन श्रेष्ठले रेडियो मुक्तिनाथलाई जानकारी दिनुभयो ।

ट्याक्टर के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन।अहिले घटना स्थल तर्फ ईलाका प्रहरी मुझङुको प्रहरी टोली पुगेको छ । दुर्घटनामा ट्याक्टर चालक मीन बहादुर बुढाथोकी भने सकुशल रहेको स्थानीयको भनाई छ । तस्विर गुगल बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरामा ५६ वटा विद्यालयका ५ हजार बढी विद्यार्थी शिक्षक तथा अभिभावको मुटु परीक्षण गरियो

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले नागरिक तथा बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै सञ्चालन गरेको साताव्यापी निःशुल्क

SITENAME

रैनादेवी छहरा ८ सत्यवतीमा गाजा सहित दुई युवा स्थानीय क्लव द्धारा नियन्त्रणमा

पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा रहेको स्थानीय युवा क्लव न्युसेभेन स्टार युवा क्लवले गाजा र अन्य लागु औषध सहित दुई जना अपरिचित युवालाई

SITENAME

बुटवलको होराइजनचोकमा एकै परिवारका तीन जनाको हत्या

रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७

↑