बुटवलको होराइजनचोकमा एकै परिवारका तीन जनाको हत्या

SITENAME

रूपन्देहीको बुटवलमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।


मृतक दीपाका पूर्व पति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए

प्रतिकृया दिनुहोस
SITENAME

रैनादेवी छहरामा ५६ वटा विद्यालयका ५ हजार बढी विद्यार्थी शिक्षक तथा अभिभावको मुटु परीक्षण गरियो

भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले नागरिक तथा बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै सञ्चालन गरेको साताव्यापी निःशुल्क

SITENAME

रैनादेवी छहरा ८ सत्यवतीमा गाजा सहित दुई युवा स्थानीय क्लव द्धारा नियन्त्रणमा

पाल्पाको रैनादेवी छहरा ८ सत्यवतीमा रहेको स्थानीय युवा क्लव न्युसेभेन स्टार युवा क्लवले गाजा र अन्य लागु औषध सहित दुई जना अपरिचित युवालाई

SITENAME

भुवनपोखरीमा पराल बोकेको ट्याक्टर दुर्घटना ,एक जनाको मृत्युु 

 भुवन रायमाझी पाल्पाको रैनादेवी छहरा ३ भुवनपोखरीमा पराल बोकेको ट्याक्टर  दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।भुवनपोखरीको दमारखोला बाट पराल

↑